Home » News & Blogs » प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!

13 Aug 2021, 14:03 UTC
प्रेस विज्ञप्ति: पुरस्कार वितरण कार्यक्रम संपन्न!
(200 words excerpt, click title or image to see full post)

मिति: साउन २९, २०७८प्रेस विज्ञप्तिपुरस्कार वितरण कार्यक्रम संपन्नकोभिड-१९ को कारण रोकिएको 'वर्ड स्पेस विक' संबन्धि विद्यालयतहका विद्यार्थी लक्षित दुई कार्यक्रमको पुरस्कार वितरण कार्यक्रम आज हाम्रो बत्तीसपुतलीस्थित कार्यलयको प्राङ्गणमा सम्पन्न भयो। कार्यक्रममा उपस्थित विजेताहरुलाई प्रतियोगिता अनुसार पुरस्कार, प्रमाणपत्र, नगद, टेलिस्कोप तथा पदक प्रदान गरियो।सन् २०१९ मा 'द मुन: गेटवे टु द स्टार्स' थिममा संचालित तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल, लगनखेलकी सुश्री सुएन भट्टराईले टेलिस्कोप, पटक एवं प्रमाणपत्र प्राप्त गरिन्। समारोहमा उपस्थित तथा प्रतियोगितामा तृतीय हुन सबल द सेलिब्रेसन को-एड स्कुल, जोरपाटीका श्री अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल श्री पञ्चकन्या माध्यमिक विद्यालय, छाउनीकी सुश्री सरिता रम्तेलले प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यसैगरी सन् २०२० मा 'स्याटेलाइट्स ईम्प्रुभ लाईफ' थिममा संचालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी सुश्री रिना चौधरीले टेलिस्कोप, पटक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बुढानिलकण्ठ स्कुल, बुढानिलकण्ठकी सुश्री निति पछाईले प्रमाणपत्र एवं पटक प्राप्त गरिन्।कार्यक्रमको दोस्रो भागमा सन् २०१९ एवं २०२० मा संचालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिताहरुलाई सम्मान गर्ने तय भएको थियो। कार्यक्रममा उपस्थित दोस्रो राष्ट्रिय अनलाईन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगिता २०२० मा द्वीतीय हुन सफल ट्रिनिटी कलेज, डिल्लीबजारका श्री रोहन भट्टराईले नगद रू पांच हजार, पदक ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod